• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:58 pm

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'उपभोक्ताको हितमा कुरा उठाउँदा सरकारले परिषदबाट राजिनामा दिन बाध्य पार्यो'

  • ९ मङ्सिर, २०७७

काठमाडौं । लामो समयदेखि उपभोक्ता अधिकारका विषयमा आवाज उठाउदै आएका अधिकारकर्मि प्रेमलाल महर्जनले उपभोक्ता संरक्षण परिषदको सदस्यबाट राजिनामा दिएका

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

  • ९ मङ्सिर, २०७७

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काम नगरेपछि नेपाल टेलिकम र कृषि विकास बैंकको विज्ञापन हटाइयो 

  • ९ मङ्सिर, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका क्षेत्रमा नेपाल टेलिकम र कृषि विकास बैंकको विज्ञापन होर्डहरु हटाएको छ । उक्त