• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 06:35 pm

पिएसजीको प्रभावशाली जित

एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा साबिक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित भएको निम्सलाई ४–० ले पराजित गरेको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

  • १८ मङ्सिर, २०७७

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन्

ओलिभरको शानदार चार गोलमा चेल्सीको प्रभावशाली जित

  • १८ मङ्सिर, २०७७

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा प्रभावशाली जित दर्ता गरेको छ । सो खेलमा चेल्सीका खेलाडी ओलिभर जिरउडको शानदार प्रदर्शन

म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा पिएसजीसँग स्तब्ध

  • १८ मङ्सिर, २०७७

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर