• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पिएसजीको प्रभावशाली जित

एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा साबिक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित भएको निम्सलाई ४–० ले पराजित गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर