• शनिबार ७-८-२०७७/Saturday 10-24-2020/ 11:09 am

पुष्प खड्का को ‘छुट्नै पो रैछ क्यारे’ गीत सार्वजनिक

काठमाडौं । थानेश्वर गौतम र शान्तिश्री पारियारको गीत ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक भएको छ । थानेश्वर र शान्तिश्रीको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द रचना छ । गीतमा संगीत पनि गायक स्वयंको छ । 

भिडियोमा पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ । खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रियंका–निकको ‘लिप लक’ गोप्य तस्बिर भाइरल 

  • ८ कार्तिक, २०७७

एजेन्सी । देसी गर्ल तथा अभिनेत्री प्रियंका चोपडा र अन्तराष्ट्रिय गायक निक जोनासको फ्यान फलोअर्स धेरै छन् । सामाजिक सञ्जालमा बेला –बेलामा चर्चामा

३० वर्षको फिल्मी करियरमा शाहरुख खान ९ औँ पटक दोहोरो भूमिकामा

  • ८ कार्तिक, २०७७

एजेन्सी । पछिल्लो दुई वर्षदेखि ठूलो पर्दाबाट टाढा रहेका अभिनेता शाहरुख खान अब एक फिल्ममा दोहोरो भूमिकामा देखिने भएका छन् । जसमा साउथ फिल्म निर्देशक

तस्बिरमा हेर्नुस् नेहा कक्कड र रोहनप्रितको मेहेन्दी 

  • ७ कार्तिक, २०७७

काठमाडौं । चिर्चित गायिका नेहा कक्कड । राइजिङ स्टार गायक रोहनप्रितसँग भोली वैवाहि जीवनमा बाधिँदैछन् ।  दुबैको विवाहको केही घण्टा बाँकी छ । यस अवसरमा