पुष्प खड्का को ‘छुट्नै पो रैछ क्यारे’ गीत सार्वजनिक

काठमाडौं । थानेश्वर गौतम र शान्तिश्री पारियारको गीत ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक भएको छ । थानेश्वर र शान्तिश्रीको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द रचना छ । गीतमा संगीत पनि गायक स्वयंको छ । 

भिडियोमा पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ । खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर