• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 07:05 am

पर्साकाे रेशम कोठीबाट २३ किलो सुन र २ किलो चाँदी बरामद

वीरगन्ज  । पर्साको वीरगन्ज महानगरपालिका ५ रेशम कोठीबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।
 शनिबार अपराह्न वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको प्रहरीले जनाएको छ । 
 खनतलासीको क्रममा एक केजीको सुनको विस्कुट १३ पिस, मझौला खाले सुनको विस्कुट ४६ पिस, १०० ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको पर्सा प्रहरीले जनाएको छ । 
त्यसमध्ये सुनको विस्कुट २२ केजी ५ सय ७६ ग्राम रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौं उपत्यकामा थप ८९४ जनामा संक्रमण

  • १० कार्तिक, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८९४ जनामा कोरोना संक्रमण भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३,

नेपालमा थप १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना डिस्चार्ज 

  • १० कार्तिक, २०७७

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए दसैँ टीका

  • १० कार्तिक, २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको  टीका राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट लगाएका छन्। धर्मपत्नी राधिका शाक्यका साथ