• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:04 pm

पर्साकाे रेशम कोठीबाट २३ किलो सुन र २ किलो चाँदी बरामद

वीरगन्ज  । पर्साको वीरगन्ज महानगरपालिका ५ रेशम कोठीबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।
 शनिबार अपराह्न वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको प्रहरीले जनाएको छ । 
 खनतलासीको क्रममा एक केजीको सुनको विस्कुट १३ पिस, मझौला खाले सुनको विस्कुट ४६ पिस, १०० ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको पर्सा प्रहरीले जनाएको छ । 
त्यसमध्ये सुनको विस्कुट २२ केजी ५ सय ७६ ग्राम रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अर्थमन्त्रीसँग राजधानी साटेको हैन- मन्त्री पौडेल

  • ९ मङ्सिर, २०७७

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा देखा परेको पछिल्लो विवाद तथा लुम्विनी प्रदेशको

प्रधानमन्त्रीको प्रस्तावमा पनि छलफल हुन्छः प्रवक्ता श्रेष्ठ

  • ९ मङ्सिर, २०७७

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद सहमतिमै टुंगोमा पुग्ने बताएका छन् ।

करोडौँ ठगीमा मुद्दा खेपिरहेका सुधीर बस्नेतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

  • ९ मङ्सिर, २०७७

काठमाडौं । सर्वोच्च अदालतले सहकारीबाट करोडौं रकम ठगेको आरोपमा मुद्दा खेपिरहेका व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश