• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 06:47 pm

अभिनेत्री कंगना रनावतविरुद्ध मुद्दा चलाउन अदालतको आदेश 

मुम्बई ।  बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध साम्प्रदायिक घृणा फैलाएको अभियोगमा मुम्बईको बान्द्रा अदालतले मुद्दा दर्ता गर्न आदेश दिएको छ ।  अदालतमा दर्ता भएको उजूरीमा कंगनाको ट्वीट उच्छृङ्खल भएकाले उनीविरुद्ध मुद्दा दर्ता हुनुपर्ने माग गरिएको थियो ।

मुुन्ना बराली र साहिल असरफ सैयदले उनीविरुद्ध अदालतमा उजूरी दर्ता गरेका थिए । उजूरीमा कंगनाको ट्वीटरमार्फत हिन्दुु–मुस्लिम समुदायमा झगडा गराउने कोसिस गरेको उल्लेख छ । त्यस्तै, बलिउडलाई निरन्तर बदनाम गरेको आरोप पनि कंगनामाथि लागेको छ । 

पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि टेलिभिजनसम्म कंगनाले बलिउडविरुद्ध अभिव्यक्ती दिइरहेकी छिन् । उनले भाइ–भतिजावाद र फेवरेटिज्ममा बलिउड अडिएको दाबी गरिरहेकी छिन् ।

अब सिआरपीसीको धारा १५६(३) अन्तर्गत कंगनाविरुद्ध मुद्धादर्ता हुनसक्छ । यसपछि कंगनासँग सोधपुछ हुनेछ । यदी उनीविरुद्ध प्रमाण भेटिएमा उनलाई पक्राउ गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘बिवाहका बेला मेरो शुरुवाल च्यातियो, साथीको लगाएर ७ फेरा लिएँ’–आदित्य  नारायण

  • १८ मङ्सिर, २०७७

काठमाडौं । चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले सन् २०२० डिसेम्बर १ मा प्रेमीका श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनको बिवाह एक

आदित्य र श्वेताको रिसेप्सन पार्टी : ड्रग्स केसमा फसेका भारती र हर्ष पहिलो पटक सार्वजनिक कार्यक्रममा (भिडियोसहित)

  • १८ मङ्सिर, २०७७

काठमाडौं । चर्चित गायका उदित नारायण झाका छोरा आदित्य नारायणले सन् २०२० डिसेम्बर १ मा बिवाह गरेका छन् । उनले करिब ११ वर्षदेखि प्रेम गरेका प्रेमिका

फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको जोडी 

  • १८ मङ्सिर, २०७७

काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी  फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएकी छन् । यस फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। मंगलबार