प्रकाश सपुत अभिनित ‘पिरतीको भिसा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । शम्भु धिताल र मेलिना राईको स्वरमा ‘पिरतीको भिसा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा धितालकै शब्द, संगीत र निर्देशन छ ।

सार्वजनिक रोमान्टिक गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपुत र अस्मिता ढकाल फिचर्ड छन् । प्रकाश र अस्मितासँगै रमा थपलिया र शम्भु धिताल पनि देखिएका छन् ।

समाजमा विद्यमान कथित तल्लो र उपल्लो जातको प्रेम कथालाई भिडियोमा देखाउन खोजिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर