• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:31 am

‘एक तर्फि माया’ मा टुटेको श्वेताको मन (भिडियोसहित)

काठमाडौं । अभिनेत्री श्वेता खड्का अभिनित ‘एक तर्फी माया’  म्युजिक भिडियो सार्वजनिक भएको छ । सरना श्रेष्ठले स्वर दिएको एक तर्फी माया गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । 

भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड छन् । सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरना श्रेष्ठले नै गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘कबीर सिंह’ का गायक सचेतले परम्परासँग गरे इन्गेजमेन्ट

  • १३ मङ्सिर, २०७७

काठमाडौं । कोरोना महामारीबीच भारतमा कलाकारहरुको बिवाहको खबर सार्वजनिक भइरहेको छ । केही दिन अगाडी मात्र गायिका नेहा कक्कड र अभिनेत्री काज अग्रवाल

पल शाह र वर्षा अभिनित म्युजिक भिडियो ‘मेरी सोल्टिनी’  सार्वजनिक

  • १३ मङ्सिर, २०७७

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको  ‘मेरी सोल्टिनी’  गीत सार्वजनिक भएको छ ।  गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ

फिल्म ‘इश्क’ रिलिजको २३ वर्ष पुरा,यही फिल्मबाट आमिर–जुहीको झगडा अन्त्य

  • १३ मङ्सिर, २०७७

मुम्बई । अजय देवगन, आमिर खान,काजोल र जुही चावल स्टार फिल्म ‘इश्क’ लाई बलिउडको सुपरहिट कमेडी फिल्म मध्येको एकमा लिइन्छ ।  फिल्म ‘इश्क’ २८