रियाशा र सुधिर अभिनित ‘कुरा काट्ने मान्छले काटुन’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । रियाशा दाहल र सुधिर श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘कुरा काट्ने मान्छे’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबबाट सार्वजनिक भएको उक्त गीतमा एलिना चौहान र सुवास पुरीको अवाज रहेको छ । 

गीतमा शब्द तथा संगीत दिपक शर्मामो रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । भिडियो निर्देशा सरोज वलीले गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर