• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इटालीमा कोरोना संक्रमण बढ्दो क्रममा, प्रतिबन्धात्मक नयाँ नियम लागु

एजेन्सी । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा भएको छ। मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन नदिका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताएका छन् ।

मेयरहरुलाई आफ्नो शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर