• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एस्टन भिल्लाको शानदार जित

एजेन्सी । लेस्टर सिटीलाई पराजित गरेर एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा भ्रमण टोली एस्टन भिल्लाले इन्जुरी समयको गोलमा घरेलु टोली लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।

इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा रस बार्क्लीले गरेको गोल नै एस्टन भिल्लाको जितमा निर्णायक बन्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर