• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं । सामाखुशीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर