• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा दुई हजार ८ , भक्तपुरमा ९९  र ललितपुरमा २८१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ३६  हजार ३६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । हाल क्वारेन्टाइनमा ४४७० जना छन् भने 
नेपालमा हालसम्म १३ लाख ९१८ वटा पिसिआर परिक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर