• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 01:20 am

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

लागोस ।  प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ । 

नाइजेरियामा आन्दोलन शान्तिपूर्ण भएको तर प्रहरीले लुट तथा चोरीविरुद्धको कारबाही नाम दिएको प्रहरी दमनको विरोधमा नाइजेरियाली जनता सडकमा उत्रिएको उक्त संगठनले जनाएको छ ।

पश्चिम अफ्रिकी पावरहाउस नाइजेरियामा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रहरी दमन बढ्दो अवस्थामा रहेको उल्लेख छ । 

आर्थिक केन्द्र लागोस, राजधानी अबुजा तथा अन्य शहरमा शान्तिपूर्ण विरोधका कार्यक्रम घोषणा गरी आन्दोलन सुरू भएपनि प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेपछि पछिल्ला दिनहरूमा आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नाइजेरियामा एक मस्जिदमा गोली चल्यो, ५ को मृत्यु, १८ जना अपहरित

  • ८ मङ्सिर, २०७७

अबुजा । नाइजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ

सामुहिक कोभिड–१९ परीक्षण गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा

  • ८ मङ्सिर, २०७७

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण धेरै

अस्ट्राजेनिका र अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत मात्रै सफल

  • ८ मङ्सिर, २०७७

लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको