• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 01:19 am

 ‘मिस नेपाल एसईई २०२०’को ताज रेजिना लिम्बूलाई 

काठमाडौं । मिस नेपाल एसईई २०२० को उपाधि रेजिना लिम्बूले हात पारेकी छन् ।विजेता लिम्बुले अब फिलिपिन्समा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टूरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् 

उपाधिको साथमा उनले शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारिन् । प्रतियोगितामा फर्स्ट रनरअप सिल्भिया केसी बनिन् भने सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन् ।

विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्यूटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्ध्या अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डशिप प्रनिका राउतले हात पारे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कक्षा १० मा तीन पटक फेल, प्रेमीकाले छाडेको निर्देशक साजिद खान जीवनमा समस्या नै समस्या

  • ८ मङ्सिर, २०७७

काठमाडौं । फिल्म निर्देशक साजिद खान निकै हसिलो स्वभावका छन् । उनी एक सफल निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म हाउस फुलका सिरिजलाई हेर्ने हो भने

अर्काको घरमा भाडा माझ्ने आमा,छोराले जिते ‘इन्डियन बेस्ट डान्सर’ को ट्रफी

  • ८ मङ्सिर, २०७७

 काठमाडौं । आफ्नो अभिनयबाट दर्शकको मनमा बसेका टाइगर पप अर्फ अजय सिंहले ‘इन्डियन बेस्ट डान्सर’ को उपाधि जितेका छन् । अजयले ट्रफिको साथमा १५ लाख

पल र दीपिका अभिनित लोक दोहोरी गीत ‘हरो हिरोनी’ सार्वजनिक 

  • ८ मङ्सिर, २०७७

काठमाडौं । गायक दिपक बसन्त कार्की र गायिका सिमक्षा अधिकारीको आवाजमा रहेको लोक दोहोरी गीत ‘हिरो हिरोनी’आइतबार सार्वजनिक भएको छ ।  गीतमा शब्द