नेहा कक्कड र रोहनप्रितको विवाहको रौनक शुरु, चर्चामा मेहेन्दीको तस्बिर

काठमाडौं । चिर्चित गायिका नेहा कक्कड २४ अक्टोबरमा राइजिङ स्टार गायक रोहनप्रितसँग विवाह गदैछिन् । दुबैको विवाहको केही घण्टा बाँकी छ । यस अवसरमा मेहेन्दी र हल्दीको तस्बिर सार्वजनिक भएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्बिरलाई नेहा र रोहनको फ्यानहरुले बधाई दिएका छन् । नेहा र रोहनको विवाहको तयारी दिल्लीमा भइरहेको छ । उनीहरु विवाहको लागि आज बिहान मात्र दिल्ली पुगेका हुन् । 

तस्बिरमा नेहा मेहन्दी लगाउँदै गरेकी देखिएकी छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर