तस्बिरमा हेर्नुस् नेहा कक्कड र रोहनप्रितको मेहेन्दी 

काठमाडौं । चिर्चित गायिका नेहा कक्कड । राइजिङ स्टार गायक रोहनप्रितसँग भोली वैवाहि जीवनमा बाधिँदैछन् ।  दुबैको विवाहको केही घण्टा बाँकी छ । यस अवसरमा मेहेन्दी र हल्दीको तस्बिर सामाजिक सञ्जालमा  भाइरल भएको छ ।  

गायिका नेहा कक्कडले सामाजिक सञ्जालमा सेयर गरेको उक्त तस्बिर भाइरल भएको छ । जसमा एक घण्टामै १ मिलियन भन्दा धेरै लाइक आएको छ भने ११ हजार बढीले कमेन्ट गरेका छन् । 

यी जोडी भोली बैवाहिक जीवनमा बाधिँदै छन् । विवाहको लागि नेहा कक्कडको परिवार दिल्ली पुगेको छ । जहाँ विवाहको भव्य तयारी भएको भारतीय मिडियाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर