• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वमा एकैदिन थपिए ४ लाख ८९ हजार ७ सय ५७ जना संक्रमित 

काठमाडौं । विश्वमा एकैदिन ४ लाख बढी मानिसमा कोरोना संक्रमण भएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा गएको २४ घण्टामा ४ लाख ८९ हजार ७ सय ५७ जनामा संक्रमण भएको हो । यसरी विश्वमा कोरोना संक्रमितको संख्या चार करोड २४ लाख ६३ हजार ५२ पुगेको छ । 

त्यस्तै विश्वमा एकैदिन  कोरोना संक्रमणको कारण ६ हजार ५ सय २६ मृत्यु भएको छ । यसरी विश्व्मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ४८ हजार ६ सय ९८ पुगेको छ । 

त्यस्तै विश्वमा तीन करोड १४ लाख १७ हजार ५ सय ३८ जना संक्रमित उपचारपछि निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर