३० वर्षको फिल्मी करियरमा शाहरुख खान ९ औँ पटक दोहोरो भूमिकामा

एजेन्सी । पछिल्लो दुई वर्षदेखि ठूलो पर्दाबाट टाढा रहेका अभिनेता शाहरुख खान अब एक फिल्ममा दोहोरो भूमिकामा देखिने भएका छन् । जसमा साउथ फिल्म निर्देशक एटलीका एक्सन ड्रामाको फिल्ममा बुबा र छोरोको भूमिकामा देखिने भारतीय मिडियाले जनाएको छ । 

भारतीय मिडियाका अनुसार शाहरुखले काम गर्ने फिल्ममको नामा सनकी हुनसक्छ । जसमा शाहरु खान एक र एजेन्ट हुनेछन् भने उनकै छोरा एक अपराधीको भूमिकामा पनि हुने छन् । 

दोहोरो भूमिकाको पछिल्लो ८ फिल्म
शाहरुख खानले आफ्नो ३० वर्षको फिल्मी करियरमा कुल ८ फिल्ममा दोहोरो भूमिका निभाएका छन् । जसमा सन् १९९५ मा रिलिज भएको ‘करन अर्जुन’, सन् १९९६ मा रिलिज ‘आई इंग्लिश बाबु देसी म्याम’मा जुल्याहा छोरोको भूमिका निभाएका थिए । 

त्यस्तै सन् १९९८ मा ‘डुप्लिकेट’, सन् २००५ मा ‘पहेली’, सन् २००६ मा ‘डन’, सन् २००७ मा ‘ओम शान्ति ओम’, सन् २०११ मा ‘मे रा वन’ र सन् २०१६ मा ‘फ्यान मा शाहरुखले दोहोरो भूमिका निभाएका  छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर