प्रियंका–निकको ‘लिप लक’ गोप्य तस्बिर भाइरल 

एजेन्सी । देसी गर्ल तथा अभिनेत्री प्रियंका चोपडा र अन्तराष्ट्रिय गायक निक जोनासको फ्यान फलोअर्स धेरै छन् । सामाजिक सञ्जालमा बेला –बेलामा चर्चामा रहने यो जोडीएको एक तस्बिर भाइरल भएको छ । 

निकले आफ्नो साथी क्ष्लेनलाई जन्मदिनको शुभकामना दिदै एक तस्बिर सार्वजनिक गरेका छन् । जसमा प्रियंका निक एकअर्कामा लिप लक गर्दै गरेका देखिएका छन् । 

निकले आफ्नो इन्स्ट्राग्राम स्टोरीमा तस्बिर राखेको केही समयमै भाइरल भएको छ । भाइरल भएको उक्त तस्बिर यो भन्दा अगाडी सार्वजनिक भएको थिएन । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर