• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:11 pm

आईपीएलमा मुम्बईले चेन्नईलाई दश १० विकेटले हरायो

काठमाडौं । आइपीएलको १३ औं सिजनको ४१ औं खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई दश विकेटले पराजित गरेको छ। शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको चेन्नईले ११५ रनको टारगेट दिएको थियो।

जवाफमा मुम्बईले १२ .२ ओभरमा विना विकेट ११६ रन बनाएर खेल आफ्नो पोल्टामा पारेको थियो। इशान किशनले नटआउट ६८ र क्विंटन डिककले नटआउट ४६ रन बनाएका थिए।

आईपीएलमा पहिलो पटक चेन्नईले लीग राउण्डमा ८ खेल हारेको छ। यसअघि चेन्नई २०१० र २०१२मा गीगमा ७–७ खेल हारेको थियो। यो पटक हारपछि प्ले–अफका लागि चेन्नईको यात्रा करिव करिव समाप्त भएको छ।

उसँग बाँकी तीन खेल जित्नु बाहेक अन्य टीमको नतिनामा निर्भर रहनुको बिकल्प छैन। उता मुम्बई सीजनमा आफ्नो ७ औं जीतसहित अंक तालिकामा शीर्ष स्थानमा रहेको छ

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एसोसिएट राष्ट्रका दशकका उत्कृष्ट खेलाडीमा पारस खड्का 

  • ९ मङ्सिर, २०७७

काठमाडौं । खेल जगतमा पारस खड्कालाई नचिन्ने को होला र ? साना केटाकेटीदेखि युवा वृद्धको मनमा बस्न सफल छन् पूर्व कप्तान पारस खड्का । सायद त्यसैले हुनसक्छ

वुल्भ्सले साउथह्याप्टनलाई बराबरीमा रोक्यो

  • ९ मङ्सिर, २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई १–१ को बराबरीमा रोकेको छ । साउथह्याप्टनले तेस्रो

डाईनामो केभ विरुद्धको टिमबाट कोएम्यानले हटाए मेसी, यस्तो छ खेलाडीको सूची

  • ८ मङ्सिर, २०७७

एजेन्सी । ला लिगामा कमजोर प्रदर्शन गरिरहेको स्पेनिक क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूहचरणका खेलमा सन्तोषजनक प्रदर्शन गरिरहेको थियो । तर