बलिउड गायिका नेहा कक्करकाे बिहे आज

काठमाडौं । बलिउड गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् ।हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग आज विवाह  गर्ने भएकी छन् । 

भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्लीमा छन् । 

कोरोना महामारीका कारण निकै कम आफन्त र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर