• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:50 am

बलिउड गायिका नेहा कक्करकाे बिहे आज

काठमाडौं । बलिउड गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् ।हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग आज विवाह  गर्ने भएकी छन् । 

भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्लीमा छन् । 

कोरोना महामारीका कारण निकै कम आफन्त र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘कबीर सिंह’ का गायक सचेतले परम्परासँग गरे इन्गेजमेन्ट

  • १३ मङ्सिर, २०७७

काठमाडौं । कोरोना महामारीबीच भारतमा कलाकारहरुको बिवाहको खबर सार्वजनिक भइरहेको छ । केही दिन अगाडी मात्र गायिका नेहा कक्कड र अभिनेत्री काज अग्रवाल

पल शाह र वर्षा अभिनित म्युजिक भिडियो ‘मेरी सोल्टिनी’  सार्वजनिक

  • १३ मङ्सिर, २०७७

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको  ‘मेरी सोल्टिनी’  गीत सार्वजनिक भएको छ ।  गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ

फिल्म ‘इश्क’ रिलिजको २३ वर्ष पुरा,यही फिल्मबाट आमिर–जुहीको झगडा अन्त्य

  • १३ मङ्सिर, २०७७

मुम्बई । अजय देवगन, आमिर खान,काजोल र जुही चावल स्टार फिल्म ‘इश्क’ लाई बलिउडको सुपरहिट कमेडी फिल्म मध्येको एकमा लिइन्छ ।  फिल्म ‘इश्क’ २८