• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 10:10 am

फुलको गुच्छामा टपलेस ज्याकलिन 

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फनार्डिस सामाजिक सञ्जालमा निकै व्यस्त रहने गरेकी छन् । समय समयमा आफ्नो फ्यानहरुको लागि उनी इन्स्ट्राग्राम अकाउन्टमा तस्बिर सेयर गर्ने गर्छिन । उनको इन्स्ट्राग्राम फलोअर्स ४६ मिलियन रहको छ ।

यसै अवसरमा उनले इन्स्ट्रामा केही तस्बिर सेयर गरेकी छन् । जुन तस्बिरलाई फ्यानले निकै रुचाएका छन् । राम्रो कमेन्ट गरेका छन् ।  तस्बिरमा उनी टपलेस देखिएकी छन् । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Love you, thank you ❤️

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on Oct 23, 2020 at 7:11am PDT

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘कबीर सिंह’ का गायक सचेतले परम्परासँग गरे इन्गेजमेन्ट

  • १३ मङ्सिर, २०७७

काठमाडौं । कोरोना महामारीबीच भारतमा कलाकारहरुको बिवाहको खबर सार्वजनिक भइरहेको छ । केही दिन अगाडी मात्र गायिका नेहा कक्कड र अभिनेत्री काज अग्रवाल

पल शाह र वर्षा अभिनित म्युजिक भिडियो ‘मेरी सोल्टिनी’  सार्वजनिक

  • १३ मङ्सिर, २०७७

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको  ‘मेरी सोल्टिनी’  गीत सार्वजनिक भएको छ ।  गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ

फिल्म ‘इश्क’ रिलिजको २३ वर्ष पुरा,यही फिल्मबाट आमिर–जुहीको झगडा अन्त्य

  • १३ मङ्सिर, २०७७

मुम्बई । अजय देवगन, आमिर खान,काजोल र जुही चावल स्टार फिल्म ‘इश्क’ लाई बलिउडको सुपरहिट कमेडी फिल्म मध्येको एकमा लिइन्छ ।  फिल्म ‘इश्क’ २८