• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:42 am

स्पेनमा राष्ट्रिय आपतकाल घोषणा, रातको समयमा देशभर कर्फ्यू

एजेन्सी । स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ ।

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेका हुन् । यो नियम आइतबारदेखि लागु भएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परमाणु बैज्ञानिकको हत्याको बदला लिने इरानको चेतावनी

  • १४ मङ्सिर, २०७७

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिन आव्हान गरेका छन्।  शुक्रबार

हुलाक मतको मुद्दामा पनि ट्रम्पले हारे

  • १४ मङ्सिर, २०७७

एजेन्सी । हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी

  • १४ मङ्सिर, २०७७

एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गर्नुभएको छ । इथियोपियाको