• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चितवनमा ७७ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष कात्तिक ८ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ती पुरुष उच्च रक्तचाप, दम तथा मधुमेहबाट समेत ग्रसित थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर