तस्बिरमा हेर्नुस् कलाकारको दशैँ 

काठमाडौं । आज विजयादशमी अर्थात  दशैँ  । नेपाली कलाकारहरुले दशैँको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन्  कोरोना भाएरस महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैँको टिका लगाएका हुन् ।

अभिनेता अनमोल केसीले आफ्नो परिवारसँग दशैँको टिका लगाएका छन् । टिका लगाउने क्रममा अभिनेता अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ ।

यस्तै, कलाकार हरिवंश आचार्य, जितु नेपाल,, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री  नीता ढुंगाना, संगीतकार अर्जुन पोखरेल, अभिनेत्री रेखा थापा, गायक दुर्गेश थापा लगायतले पनि दशैंको टिका लगाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर