‘धुर्मुस’–‘सुन्तली’ को पारिवारिक दशैँ टीका (तस्बिरसहित)

काठमाडौं । आज विजयादशमी अर्थात दशैँ टीका । यो वर्ष अन्य वर्षको तूलनामा दशैँको रौनक निकै कम छ । कोरोना कहरको चपेटामा परेको यो वर्षको दशैँ निकैखल्लो भएको छ । 

तर सामाजिक सञ्जालमा पोस्ट भएका रातै तस्बिरहरुले भने कोरोना कहरले दशैँलाई केही पनि फरक नपारको जस्तो देखिएको छ । यस्तै हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना धिमिरे ‘सुन्तली’ को दशैँ टीका सव्य अनि भव्य भएको छ । 

कुञ्जनाले पारिवारिक दशैँ टिकाका केही झलकहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् । जसमा दशैँको रौनक निकै रमाइलो देखिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर