• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए दसैँ टीका

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको  टीका राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट लगाएका छन्। धर्मपत्नी राधिका शाक्यका साथ शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट टीका  लगाएका हुन् । 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री र उनकी धर्मपत्नी शाक्यलाई टीका तथा जमरा लगाइदिएकी थिइन्।

यसअघि राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट टीका लगाएकी थिइन्। यसैगरी वालुवाटारमा प्रधानमन्त्री ओलीले धर्मपत्नी शाक्यलाई टीका तथा जमरा लगाइदिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर