• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:59 am

अभिनेत्री आँचल र उदिपको बिवाहपछिको पहिलो दशैँ

काठमाडौं । आज हिन्दुहरुको महान पर्व दशैँको टीका । कोरोना महामारीले गर्दा यो वर्षको दशैँ आफ्नो परिवारमै । कोरोनाको महामारी अझै सीमित रह्यो ।  यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा अभिनेत्री आँचल शर्माले पनि दशैँ तस्वीरलाई फेसबुकमा सार्बजनिक गरेकी छन् । सामाजिक संजालमा सार्बजनिक गरेको तस्वीरहरुमा उनका श्रीमान उदिप श्रेष्ठ र परिवारसंग छिन् । आँचलको बिवाह पश्चात् पहिलो दशैँ हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘कबीर सिंह’ का गायक सचेतले परम्परासँग गरे इन्गेजमेन्ट

  • १३ मङ्सिर, २०७७

काठमाडौं । कोरोना महामारीबीच भारतमा कलाकारहरुको बिवाहको खबर सार्वजनिक भइरहेको छ । केही दिन अगाडी मात्र गायिका नेहा कक्कड र अभिनेत्री काज अग्रवाल

पल शाह र वर्षा अभिनित म्युजिक भिडियो ‘मेरी सोल्टिनी’  सार्वजनिक

  • १३ मङ्सिर, २०७७

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको  ‘मेरी सोल्टिनी’  गीत सार्वजनिक भएको छ ।  गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ

फिल्म ‘इश्क’ रिलिजको २३ वर्ष पुरा,यही फिल्मबाट आमिर–जुहीको झगडा अन्त्य

  • १३ मङ्सिर, २०७७

मुम्बई । अजय देवगन, आमिर खान,काजोल र जुही चावल स्टार फिल्म ‘इश्क’ लाई बलिउडको सुपरहिट कमेडी फिल्म मध्येको एकमा लिइन्छ ।  फिल्म ‘इश्क’ २८