• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नेपालमा थप १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना डिस्चार्ज 

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ।संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ४ हजार ५ छ। योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्। 

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८६२ पुगेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर