• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

काठमाडौं उपत्यकामा थप ८९४ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८९४ जनामा कोरोना संक्रमण भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल काठमाडौं जिल्लामा सक्रिय संक्रमित १८ हजार ३७४, ललितपुरमा २५२० र भक्तपुरमा १५२० जना रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर