• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 10:39 am

ट्रम्पद्वारा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश एमी कोनीको नाम माथिल्लो सिनेटबाट पारित

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम पारित गरेको छ ।

अति तीव्र गतिमा भएको सुनुवाई प्रक्रियापछि माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन् ।

सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटर न्यायाधीश कोनीको पक्षमा मतदान गरे । सिनेटमा उनको पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परमाणु बैज्ञानिकको हत्याको बदला लिने इरानको चेतावनी

  • १४ मङ्सिर, २०७७

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिन आव्हान गरेका छन्।  शुक्रबार

हुलाक मतको मुद्दामा पनि ट्रम्पले हारे

  • १४ मङ्सिर, २०७७

एजेन्सी । हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी

  • १४ मङ्सिर, २०७७

एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गर्नुभएको छ । इथियोपियाको