• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ट्रम्पद्वारा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश एमी कोनीको नाम माथिल्लो सिनेटबाट पारित

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम पारित गरेको छ ।

अति तीव्र गतिमा भएको सुनुवाई प्रक्रियापछि माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन् ।

सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटर न्यायाधीश कोनीको पक्षमा मतदान गरे । सिनेटमा उनको पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर