• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

धरानमा कोरोना संक्रमित ५० वर्षिय पुरुषको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । मृतक उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । कार्तिक १ गते  ति पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा उपचाररत थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर