• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 02:21 am

भारतीय फेसकुबकी कार्यकारी अधिकृत दासले राजीनामा दिइन्

काठमाडौँ । भारतस्थित फेसबुककी शीर्ष अधिकारी अंखी दासले संस्थाबाट राजीनामा दिएकी छन् । 

उनले मार्क जुकरबर्गलाई सम्बोधन गर्दै यति लामो समयसम्म फेसबुकमा काम गर्दा आफूले कम्पनीले सेवा गरेको उल्लेख गरेकी छन् । उनले भाषण नीतिमा भारतीय जनता पार्टीको पक्ष लिएको आरोप लागेको थियो।

भारतीय फेसबुककी कार्यकारी अधिकृत दासले भारतीय जनता पार्टीको विवादका कारण राजीनामा नदिएको बरु सार्वजनिक सेवामा प्रवेश गर्न राजीनामा दिएको दाबी गरेकी छन् । उनी सन् २०११ मा फेसबुक प्रवेश गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतले थप ४३ वटा मोबाइल एप्समा लगायो प्रतिबन्ध

  • १० मङ्सिर, २०७७

नयाँदिल्ली । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन्

चीनले चन्द्रमाको ढु‌ंगा र माटोको नमूना संकलनका लागि रकेट पठायो

  • ९ मङ्सिर, २०७७

एजेन्सी । चीनले सोमबार चन्द्रको सतहमा एउटा अन्तरिक्ष यान पठाएको छ । चीनले रोबोटिक च्याङ्ग’इ–५ नामक अन्तरिक्षयान चन्द्रमा तर्फ पठाएको हो । अमेरिका

फेसबुक र ट्विटरले २० जनवरीमा बाइडेनलाई राष्ट्रपतिको आधिकारिक अकाउन्ट प्रदान गर्ने

  • ८ मङ्सिर, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनाव हारेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको आधिकारिक ट्विटर पेज २० जनवारीका दिन गुमाउँदै छन्