• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

ढकमक्क फूलेको मखमली फूल, तिहारको लागि तयार गरिदै (फोटोफिचर)

तस्विर : रासस

भादगाउँ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा ढकमक्क फूलेको मखमली फूल तिहारको लागि तयार हुँदैछ ।  । गुण्डुका स्थानीय किसानले धानखेती छाडेर व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका छन् । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई  मखमली फूलको माला लगाई दिर्घायूको कामना गर्छन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर