• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चीनको ‘रिमोट सेन्सिङ’ उपग्रह प्रक्षेपण

जिक्वान । चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । 

चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ । 

लङ मार्च रकेटको यो २८६औं अभियान हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर