• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:07 am

चीनको ‘रिमोट सेन्सिङ’ उपग्रह प्रक्षेपण

जिक्वान । चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । 

चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ । 

लङ मार्च रकेटको यो २८६औं अभियान हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तपाईको आवाजभित्र लुकेको हुन्छ तपाईको सम्बन्धको आयु ! जान्नुहोस् कसरी

  • ३ माघ, २०७५

काठमाडौं । भनिन्छ, हामी आफ्नो पार्टनरसँग जुन शैलीमा बोल्छौँ र त्यस दौरान हामीले प्रयोग गर्ने शब्दले हाम्रो वास्तविक भावनालाई दर्शाउँछ । र, अब तपाई र

चीनले चन्द्रमामा उमारेको कपासका टुसा मरे

  • ३ माघ, २०७५

एजेन्सी । चीनको अन्तरिक्ष अभियानले चन्द्रमामा उमारेका कपासका टुसाहरू मरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्ष अभियान चांगुअले कपासका

चीनले चन्द्रमामा आलु फलाउँदै, कपासको बिरुवामा कोपिला लाग्यो 

  • १ माघ, २०७५

एजेन्सी । चीनले चन्द्रमामा आलु फलाउने भएको छ । गत जनवरी ३ मा चीनले चन्द्रमामा चाङ्ग–इ फोर अन्तरिक्ष यान पठाएको थियो । चन्द्रमाको अहिलेसम्म अध्ययन