बाँकेमा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको निधन
काठमाडौं । बाँकेमा कोरोना संक्रमित ६५ वर्षीया एक पुरुषको निधन भएको छ ।
कात्तिक २८ गते नेपालगञ्जमा उपचार गराउन ल्याइएका ६५ वर्षीय पुरुषमा कोरोना देखिएपछि भेरी अस्पतालमा उपचार भइरहेको थियो। शनिबार राति ११ बजे ति पुरुषको निधन भएको हो ।
प्रतिकृया दिनुहोस