धरानमा ८० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

सांकेतिक तस्वीर

बिराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार झापा घर भएका ८० वर्षीय वृद्धको आइतबार अपरान्ह ४ बजेर २५ मिनेटमा मृत्यु भएको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर