कोरोना संक्रमणबाट धरानमा ७५ वर्षीया बृद्धाको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित ७५ वर्षीया बृद्धाको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार सोमबार राती ७ बजेर २० मिनेटमा मोरङको मिक्लाजुंग गाँउपालिकाकी ७५ वर्षीया बृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। बृद्धाको मृत्युसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर