• बुधबार ८-१७-२०७७/Wednesday 12-02-2020/ 06:05 am

कोरोना संक्रमणबाट पोखरामा एकै दिन ७ जनाको मृत्यु 

कोरोना संक्रमणबाट पोखरामा एकै दिन ७ जनाको मृत्यु 
पोखरा । देशव्यापी बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण पोखरामा एकैदिन ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुष रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रले जनाएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुदैन–अर्थमन्त्री

  • १५ मङ्सिर, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् ।  ललितपुरको गोदावरी

३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमवार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग

अर्थमन्त्रीको संसद विकास कोषको रकम स्वास्थ्यमा

  • १४ मङ्सिर, २०७७

बुटवल । अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले संसद विकास कोषको रकम यो वर्ष सबै स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।