• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 02:47 am

अमेरिकामा एकैदिन दुई लाख बढीमा संक्रमण, १९ सय ४१ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा एकैदिन दुई लाख ४ सय जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी अमेरिकामा कोरोना संक्रमतिको संख्या एक करोड २२ लाख ७४ हजार ४३ पुगेको छ । 

त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन १९ सय ४१ जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकाा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  दुई लाख ६० हजार २ सय ७३ पुगेको छ । 

त्यस्तै अमेरिकामा ७३ लाख १५ हजार २ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४६ लाख ९८ हजार ५ सय ४४ जना उपचाररत छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

  • १५ मङ्सिर, २०७७

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

  • १५ मङ्सिर, २०७७

ढाका ।  बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार

जेलमा कोभिड–१९ को कारण दङ्गा आठको मृत्यु

  • १५ मङ्सिर, २०७७

कोलोम्बो ।  श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका