• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विश्व नम्बर एक नोभाक जोकोविच एटिपी सेमिफाइनल प्रवेश

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविच एटिपी फाइनलको अन्तिम चारमा प्रवेश गरेका छन्। एलेक्सान्डर स्वेरेभलाई पराजित गरेर सर्बियन जोकोविचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

लण्डनमा भएको राउण्ड रोबिनको अन्तिम खेलमा जर्मन स्वेरेभलाई जोकोविचले ६–३ र ७–६ (७–४) को सोझो सेटमा पराजित गरेका हुन् । जोकोविचले फाइनलमा स्थान बनाउनका लागि शनिबार डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर