• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 01:40 am

पिएसजीलाई स्तब्ध पारेर मोनाको दोस्रो स्थानमा

एजेन्सी । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेर मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे ।

८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डाईनामो केभ विरुद्धको टिमबाट कोएम्यानले हटाए मेसी, यस्तो छ खेलाडीको सूची

  • ८ मङ्सिर, २०७७

एजेन्सी । ला लिगामा कमजोर प्रदर्शन गरिरहेको स्पेनिक क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूहचरणका खेलमा सन्तोषजनक प्रदर्शन गरिरहेको थियो । तर

सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

  • ८ मङ्सिर, २०७७

काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद

पोखरा अन्तर्राष्ट्रिय फुटबल रंङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न

  • ८ मङ्सिर, २०७७

पोखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ ।  विसं २०७६