• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पिएसजीलाई स्तब्ध पारेर मोनाको दोस्रो स्थानमा

एजेन्सी । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेर मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे ।

८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर