• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 07:11 pm

शनिबार थप १६७४ जनामा कोरोना, ७ को मृत्यु, २३२३ डिष्चार्ज

काठमाडौं । कोरोना अपडेट नेपालमा शनिबार थप १६७४ जनामा कोरोना पुष्टि भएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट १३०५ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा २ हजार ३२३ जना संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल आइशोलेशनमा २४ हजार ९ जना रहेका छन् भने क्वारेन्टाइनमा ७५७ जना रहेका छन् । नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ वटा पिसिआर गरिएको छ । यस्तै काठमाडौं उपत्यकामा शनिबार ८९९ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये काठमाडौंका ६८५ भक्तपुरका ४९ र ललितपुरका १६५ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रचण्डको आगामी कदम

  • १८ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा लिखित प्रस्तावपछि

गत २४ घण्टामा थप १३४३ जनामा कोरोना, १३ को मृत्यु, २१११ निको

  • १८ मङ्सिर, २०७७

काठमाडौं । नेपालमा बिहीबार थप १३४३ जनामा कोरोना पुष्टि भएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य

'अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन' -पौडेल

  • १८ मङ्सिर, २०७७

पोखरा । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ व्यास १, १० र ११ जोड्ने पक्की पुलको उद्घाटन गरेका छन् । हिजो बुधबार उद्घाटन गर्ने तयारी रहेपनि