• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 02:36 am

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, दर्जनौ घाइते

काबुल । अफगानिस्तानको राजधानी मा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या  आठ पुगेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा  आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

  • १५ मङ्सिर, २०७७

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

  • १५ मङ्सिर, २०७७

ढाका ।  बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार

जेलमा कोभिड–१९ को कारण दङ्गा आठको मृत्यु

  • १५ मङ्सिर, २०७७

कोलोम्बो ।  श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका