• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 10:45 am

 विपिन र  नम्रता अभिनित फिल्म ‘प्रसाद’ युट्युबमा सार्वजनिक

 

काठमाडौं । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मूख्य भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमा सार्वजनिक भएको छ।

फिल्ममा काठमाडौं आएर संघर्ष गर्ने क्रममा कोठा खोज्नेदेखि जागिर पाउनेसम्मका संघर्ष, जातीय छुवाछूत, विवाह गरेर सन्तान नहुने दम्पतीका दुःख लगायतका भोगाइको कथा समेटिएको छ।

विपिन र नम्रता श्रीमानरश्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। यस फिल्मका निर्देशक दिनेश राउत हुन्।

विपिन र नम्रता श्रीमानरश्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘कुली नम्बर वान’ को ट्रेलर रिलिज

  • १४ मङ्सिर, २०७७

काठमाडौं । फिल्म ‘कुली नम्बर वान’ को ट्रेलर रिलिज भएको छ। बलिउड अभिनेता वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको हो

फिल्म ‘कबीर सिंह’ का गायक सचेतले परम्परासँग गरे इन्गेजमेन्ट

  • १३ मङ्सिर, २०७७

काठमाडौं । कोरोना महामारीबीच भारतमा कलाकारहरुको बिवाहको खबर सार्वजनिक भइरहेको छ । केही दिन अगाडी मात्र गायिका नेहा कक्कड र अभिनेत्री काज अग्रवाल

पल शाह र वर्षा अभिनित म्युजिक भिडियो ‘मेरी सोल्टिनी’  सार्वजनिक

  • १३ मङ्सिर, २०७७

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको  ‘मेरी सोल्टिनी’  गीत सार्वजनिक भएको छ ।  गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ