पल र दीपिका अभिनित लोक दोहोरी गीत ‘हरो हिरोनी’ सार्वजनिक 

काठमाडौं । गायक दिपक बसन्त कार्की र गायिका सिमक्षा अधिकारीको आवाजमा रहेको लोक दोहोरी गीत ‘हिरो हिरोनी’आइतबार सार्वजनिक भएको छ । 

गीतमा शब्द तथा संगीत गायक कार्कीकै रहेको छ । भिडियो निर्देशन तथा कोरियोग्रफी काजिस श्रेष्ठले गरेका छन् । 

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री दिीपिका प्रसाईँको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर