• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेपालमा कोरोना जित्नेको संख्या दुई लाख नाध्यो

सोमबार थप १९८० जनामा कोरोना, १६ को मृत्यु, ३०४३ निको

काठमाडौं । नेपालमा सोमबार थप १९८० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १९८० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण तव १६ जनाको मृत्यु भएको छ भने हालसम्म १३३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा थप तीन हजार ४३ जना कोरोनामुक्त भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २ हजार ६७  पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर