• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १००७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५५३ पुरुष र ४५४ महिला संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा ८६६७, भक्तपुरमा ६२८ र ललितपुरमा १४९८ जना सक्रिय संक्रमित छन्

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर